फोटो फिचर

काठमाडौंका खसी बजारमा देखिएको चहलपहल हेरौं तस्वीरमा

काठमाडौंमा यतिबेला पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसीबोकाहरू बजारमा पाइन्छन्। तर विगतको तुलनामा कम विक्री भएको खसी व्यापारीहरुले बताउँदै आएका छन्।

विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन्। काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसीबोकाहरू किन्ने क्रम अहिले जारी छ। उपभोक्ताहरु खसी किन्न शुक्रबारसम्मै आउने गर्दछन्। भेडा,खसी, बोका र च्याङ्ग्रा विक्रीका केही तस्बिरहरु हेरौं।

प्रकाशित: २५ आश्विन २०८१ ०९:३८ शुक्रबार

#Dashain #Khasi