फोटो फिचर

काठमाडौंमा झरी (तस्बिरहरु)

शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ। काठमाडौं उपत्यकामा सवारी जाम छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

#rain