फोटो फिचर

बसन्तपुरमा गाईजात्राको रौनक (फोटोफिचर)

मंगलबार काठमाडौं उपत्यकामा गाईजात्रा मनाइएको छ।

उपत्यकाको विभिन्न स्थानमा बाजागाजासहित गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा मनाइएको हो।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइने गरिन्छ।

सिँगार गरी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ।

#Gaijatra