फोटो फिचर

काठमाडौँ उपत्यकामा दुई ठूला फ्लाई ओभर निर्माण सम्पन्न हुँदै (फोटो फिचर)

सवारी चाप व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा अहिले तीन ठाउँमा फ्लाई–ओभर निर्माणको कार्य धमाधम  भइरहेको छ । अहिले  ललितपुरको  ग्वार्को र काठमाडौँ चन्द्रागिरि नगरपालिका बलम्बुमा फ्लाई ओभर  निर्माण कार्य धमाधम भइरहेको छ । 

प्रकाशित: १ भाद्र २०८१ १४:०९ शनिबार