फोटो फिचर

काठमाडौंमा आदिवासी जनजाति दिवसको रौनक (फोटोफिचर)

काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो क्रममा काठमाडौंमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन्।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट झाँकीसहितको र्‍याली कमलादीस्थित प्रज्ञा भवनतर्फ अघि बढेको छ। दिवसका अवसरमा प्रज्ञा भवनका कार्यक्रम छ।

उनीहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन र गरगहना लगाएर बाजागाजासहित र्‍यालीमा सहभागी भएका थिए। 

#World Indigenous Peoples Day