फोटो फिचर

उर्लिएको बागमती सुकुम्बासी बस्तीमा पस्यो (फोटोफिचर)

लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएको छ। वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ।

बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।

वर्षासँगै उर्लिएर आएको बागमती सुकुम्बासी बस्तीमा पसेको छ। बल्खु क्षेत्रको सुकुम्बासी बस्ती जलमग्न भएको छ।

 

खुशी 50%
दुखी 12.5%
अचम्मित 12.5%
हास्यास्पद 12.5%
क्रोधित 12.5%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App