फोटो फिचर

निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)

काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि जनजीवन प्रभावित बनेको छ। दैनिक कामकाजमा हिँडेकाहरूलाई पानीका कारण सास्ती भोग्नु परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट देशभर मनसुन थप सक्रिय भएका कारण बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

तस्बिरमा हेरौँ काठमाडौँमा पानीका कारणले सर्वसाधारणलाई भोग्नुपरेको सास्तीका केही झलकहरूः

#heavy rain #Katharia Municipality #kathmandu