फोटो फिचर

बङ्गलादेशमा सोमवार भएको घटनाका केही दृश्यहरू तस्बिरमा हेरौँ

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर छिमेकी मुलुक भारतको शरणमा पुगेकी छिन्। सोमवार प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेसँगै उनी देश छाडेर भारत पुगेकी हुन्।

झन्डै एक महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएसँगै प्रधानमन्त्री हसिनाले १५ वर्षे राजनीतिबाट नराम्रोसँग भाग्नु परेको छ। उनले अब आफू राजनीतिमा नफर्के बताइसकेकी छिन्। अहिले बङ्गलादेशको सत्ता सेनाको हातमा छ।

सोमवार बङ्गलादशको आन्दोलनमा देखिएका केही दृश्य तस्बिरमा हेरौँः

खुशी 75%
दुखी 25%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App