फोटो फिचर

तस्बिरमा हेरौं गुँंला पर्वको अवसरमा निकालिएको बाजासहितको टोली

एक महिने लामो गुँंला पर्व आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदा पारुबाट यो पर्व सुरु हुने गरेको छ।

पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँंठाउँंमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन छ। प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।

गुला बाजा टोलीमा बाँसुरी, खिं (एक प्रकारका मादल) लगायतका बाद्यबादन बजाई एक टोली जाने गर्दछन्। काठमाडौ उपत्यकामा विशेष गरेर शाक्य र बज्राचार्य थर भएका समुदायले बाजा बजाउने चलन छ।

हेरौं तस्बिरमा गुँला पर्वको अवसरमा देखिएको रौनकः

#gula