फोटो फिचर

योग दिवसको अवसरमा दशरथ रङ्गशालामा देखिएका केही झलकहरू

आज १० औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँको दशरथ रङ्गशालामा आज योगसम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न योगासनहरू प्रस्तुत गरिएको थियो।

हेरौँ तस्बिरमा योग दिवसमा आयोजित योग कार्यक्रमका केही झलकहरूः