फोटो फिचर

सडकमा कांग्रेस (फोटोफिचर)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा प्रदर्शन गरेको छ।

आइतबार कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध आफ्ना भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो।

कांग्रेस निकट विद्यार्थी, महिला लगायतको भ्रातृ संगठनले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा कांग्रेस नेताहरू पनि मिसिएका छन्।

#congress