फोटो फिचर

आगलागीले घरबार उठेपछि... (फोटोफिचर)

सर्लाहीको बिष्णु गाउपालिका-१ मा बिहीबार भएको आगलागीबाट ८० घरगोठ जलेका छन्।

आगलागीबाट सबै सखाप भएपछि पिडित त्रिपालको बास भएको छ। दिउँसोको चर्को घाममा बासको छहारी र रातको समयमा त्रिपाल मुनी बस्न बाध्य उनीहरुको दिनचर्या कष्टकर बनेको छ। 

 

आगलागी