फोटो फिचर

कस्तो देखियो बौद्ध तेमाल जात्रा? तस्बिरसहित

बौद्ध तेमाल जात्राको अवसरमा काठमाडौँको बौद्धमा चहलपहल देखिएको छ।

बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्वको रुपमा रहेको छ।

चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ। यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ।

यो जात्रामा विशेषगरी तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा/मोन्लम) गर्छन्। 

तस्बिरसहित:

बौद्ध तेमाल जात्रा काठमाडौँ बौद्ध चहलपहल