फोटो फिचर

राम मन्दीरमा भक्तजनको घुइँचो (तस्बिरसहित)

राम नवमीको अवसरमा जनकपुरस्थित राम मन्दीरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।  

मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सवको अवसरमा आज विशेष धार्मिक अनुष्ठान गरेर राम नवमी मनाइँदै छ।  

राम नवमीको अवसरमा आज जनकपुरस्थित राम मन्दीरमा विशेष पूजा र आरतीको आयोजन गरिएको छ।  

राम मन्दीरमा भक्तजनको घुइँचोः

राम नवमी जनकपुर राम मन्दीर भक्तजनको घुइँचो