फोटो फिचर

जामे मस्जिदमा इदको रौनक (तस्बिरसहित)

इस्लाम धर्माबलम्बीको इदको चहलपहल बिहानैदेखि देखिँदैछ। काठमाडौँसहित देशका सबै मस्जिद र इदगहहरूमा भेला भएर एक अर्कालाई शुभकामना दिने क्रम जारी छ।  

इदको अवसरमा काठमाडौँस्थित जामे मस्जिदमा भेला भएर इस्लाम धर्माबलम्बीहरू हर्षोल्लासका साथ इद मनाइरहेका छन्।

मस्जिदमा भेला भएर नमाज पढेपछि एक अर्कालाई अङ्गालो हालेर शुभकामना दिइरहेका छन्।

तस्बिरमा हेरौँ जामे मस्जिदमा इदको रौनकः

इस्लाम धर्माबलम्बी इद इदको चहलपहल मस्जिद जामे मस्जिद