फोटो फिचर

टुँडिखेलमा मनाइयो घोडेजात्रा (फोटोफिचर)

काठमाडौंको टुँडिखेलमा घोडे जात्रा मनाइएको छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।

जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।

घोडे जात्रा