फोटो फिचर

सरकारविरुद्ध नेविसङ्घको प्रदर्शन (तस्बिरसहित)

सरकारविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घका सहभागीहरूलाई नियन्त्रणमा लिइएको छ।

आइतवार बिहान कार्यालय समय सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी सङ्गठन नेविसङ्घले सिंहदरवारको दक्षिणी गेट अगाडी प्रदर्शन गरिरहँदा प्रहरीले नियन्त्रणमा लिएको हो।

बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध प्रदर्शन गर्ने क्रममा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको हो।  

हेरौँ तस्बिरमाः

सिंहदरबार नेपाल विद्यार्थी सङ्घ