फोटो फिचर

टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। 

शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। 

सेना दिवस