फोटो फिचर

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन (फोटोफिचर)

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले माइतीघर मण्डलमा लगाएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका छन्।

आतबार नेविसंघले माइतीघर मण्डलमा लगाएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका हुन्। 

उनीहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर भन्दै नारा समेत लगाएका छन्।

२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर९माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)