फोटो फिचर

टुँडिखेलमा कौराहा नाच (फोटोफिचर)

माघीको अवसरमा काठमाडौंको टुँडिखेलमा कौराहा नाच देखाइएको छ। 

माघेसक्रान्तिको पूर्वसध्यामा आइतबार मगर समुदायहरूले कौराहा नाच देखाएका हुन्।

कौराहा नाच