फोटो फिचर

तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

पोखरा-राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदानमा चार नम्बर प्रदेशमा एक जना प्रदेश सांसदबाहेक अन्य सबैको मत खसेको छ। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा आएनन्।  लोकसेवा आयोग क्षेत्रीय निर्देशनालयमा भएको मतदानमा प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु उत्साहका साथ सहभागि भए।

सबै तस्बिर: उमेश पुन

तस्बिरमा हेर्नुहोस् नम्बर प्रदेशको मतदान