फोटो फिचर

यस्तो देखियो ललितपुरमा उधौलीको रौनक

आज किराँत समुदायले उधौली साकेला पर्व धुमधामका साथ मनाएका छन्। पर्वको अवसरमा ललितपुरको हात्तिवनमा भेला भएर किराँत समुदायले साकेला उभौली मनाएका हुन्।

तस्बिरमा हेरौं केही झलकहरुः

प्रकाशित: १० पुस २०८० ०८:३५ मंगलबार

किराँत समुदाय उधौली साकेला पर्व ललितपुर हात्तिवन