फोटो फिचर

वसन्तपुरमा यस्तो देखियो यःमरी पुन्ही र ज्यापू दिवस

नेवार समुदायले मंगलवार ज्यापु दिवस तथा योमरी पूर्णिमा (यःमरी पुन्ही) धुमधामका साथ मनाएका छन्। वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरेर यःमरी पन्ही मनाएका हुन्।

हेरौं तस्बिरमा यःमरी पुन्ही र ज्यापू दिवसका केही झलकहरुः

प्रकाशित: १० पुस २०८० ०७:५३ मंगलबार

नेवार समुदाय ज्यापु दिवस योमरी पूर्णिमा यःमरी पुन्ही वसन्तपुर दरवार