फोटो फिचर

मेलम्चीको पानीमाथि राजनीति नगर्नुस् (तस्बिरसहित)

मेलम्ची पानीमाथिको चलखेल बन्द गर्नु पर्ने मागसहित काठमाडौँमा प्रदर्शन गरिएको छ।

उपत्यका संघर्ष समितिले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समितिले प्रदर्शन गरेका हुन्।

काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले कोटेश्वरबाट खाली भाडासहित सोमवार र्‍याली निकालेर प्रदर्शन गरेको हो।

तस्बिरसहितः

प्रकाशित: २ पुस २०८० ०८:५४ सोमबार

मेलम्ची पानी मेलम्ची काठमाडौँमा प्रदर्शन उपत्यका संघर्ष समिति