फोटो फिचर

काठमाडौँ महानगरको स्थापना दिवस, तस्बिरमा यस्तो देखियो...

तस्बिरः विजय राई।

काठमाडौं महानगरपालिकाले आज आफ्नो २९ औं महानगर दिवस मनाएको छ। सफाई अड्डाबाट शुरु भएको महानगरपालिका वि.सं. २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा भएको थियो। सोहि दिनको सम्झनामा काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।

विशेष कार्यक्रमको आयोजना गरी महानगरले आफ्नो दिवस मनाएको हो।  

तस्बिरसहितः 

प्रकाशित: २९ मंसिर २०८० ०५:५७ शुक्रबार

काठमाडौं महानगरपालिका महानगर दिवस महानगरपालिका घोषणा टुँडिखेल