फोटो फिचर

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

काठमाडौं- आज माघ १। विभिन्न समुदायले आजको दिनलाई धुमधामका साथ मनाएका छन्। मगर समुदायले माघे संक्रान्तिकोरुपमा विविध कार्यक्रम गरेर मनाए भने थारु समुदायले माघीको रुपमा मनाए। राजधानीमा मगर समुदायले भृकुटिमण्डप र थारु समुदायले टुंडिखेलमा कार्यक्रम आयोजना गरेका थिए।

हेर्नुहोस् माघी र माघे सङ्क्रान्तिका तस्बिरहरु

तस्बिरहरु: दिपेश श्रेष्ठ र विजय गजमेर

राजधानीमा यसरी मनाईयो माघी माघे संङ्क्रान्ति फोटो फिचर