फोटो फिचर

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

काठमाडौं- वायु प्रदुषणबारे सचेतना फैलाउन काठमाडौंमा मास्क र्‍याली निकालिएको छ। 'स्वच्छ हावा' अभियानले राजधानीमा र्‍याली निकालेको हो। र्‍यालीमा वायु प्रदुषणको असर र यसलाई कम गर्न सकिने उपायहरु लेखिएका प्लेकार्डहरु बोकिएका थिए। कमलादीबाट निकालिएको र्‍याली नारायण चौरमा पुगेर टुंगिएको थियो। अभियान्ताहरुले सडक नाटक समेत देखाएका थिए।

काठमाडौंमा मास्क र्‍याली फोटो फिचर