फोटो फिचर

बल्खुदेखि तीनकुनेसम्म (फोटोफिचर)

दुई समूहले राजधानीमा आज प्रदर्शन गर्दै छन्। त्यसको प्रभावले राजधानीका सडक अहिले सुनसान जस्तै देखिएका छन्।

काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ। उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। कलङ्कीदेखि बल्खु क्षेत्रसम्मको सुरक्षा कडा पारिएको छ। सो क्षेत्रको सडकका दुवै तर्फ सुरक्षाकर्मीहरु रहेका छन्।

बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ। त्यस्तै नेकपा ९एमाले० निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ।

प्रदर्शन