फोटो फिचर

देशैभरी छठको उल्लास (फोटोफिचर)

छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ।

आइतबार मधेश, काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर छठ मनाइएको छ।

काठमाडौं उपत्यकामा गौरीघाट, कमलपोखरी लगायतका अन्य पोखरीहरुमा छठ पूजा गरिएकाे छ।

आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ।

तस्बिर: राजिव खत्री/उपेन्द्र लामिछाने/ मिथिलेश यादव/ मदन ठाकुर/ चुमन बस्नेत

छठ