फोटो फिचर

उधौली मनाइयो (फोटो फिचर)

काठमाडौं- किराँत समुदायको महान चाड उधौली मनाइएको छ। किराँत समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ। उद्यौली चाड १५ दिन मनाउने परम्परा रहिआएको छ। राजधानीमा पनि किराँत समुदायले उधौली पर्व मनाएका छन्। अधौलीको अवसरमा ललितपुरको नख्खिपोटमा नागरिककर्मी दीपेन्द्र रोक्काले खिचेका तस्बिरहरु ।  

 

उधौली मनाइयो फोटो फिचर