फोटो फिचर

तस्बिरमा यस्ताे देखियाे काठमाडाैँकाे दिपावली

काठमाडाैँ – नेपालीहरूकाे महान पर्व दिपावलीकाे राैनक सबैतिर छाइरहँदा काठमाडाैँ उपत्यका अघिपछिभन्दा पनि बढी झिलिमिली देखिन्थ्याे । 

लक्ष्मीपुजा सँगै उपत्यकामा देखिएकाे रात्रीकालिन झिलिमिलीका केही तस्बिरहरू । 

तस्बिर ः सबै प्रबिन काेइराला

तस्बिरमा यस्ताे देखियाे काठमाडाैँकाे दिपावली