खोटाङ- असार महिना किसानहरुको पर्व जस्तै हो। वर्षभरी खाने धान रोपाईको लागि यो महिना देशभरका किसान व्यस्त हुने गर्छन्।
असारे १५ लाई धान रोपाइमा विशेष मानिन्छ। असार १५ लाई रोपाइ महोत्वसको रुपमामनाउने गरिन्छ।
रोपाई महोत्सवको अवसरमा खोटाङको सोल्मामा पनि रोपाई कार्यक्रम आयोजना गरियो। स्थानीय तहको निर्वाचनका कारण जिल्लामा पाँच दिन अगावै महोत्सव आयोजना गरिएको हो।
तस्बिरहरु: दमन राई