फोटो फिचर

मनोनयन उत्साह (फोटो फिचर)

स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि आइतबार मुलुकभर मनोनयन दर्ता चलिरहेको छ । यसैक्रममा खोटाङमा पनि उत्साहपूर्वक मनोनयन दर्ता भइरहेको छ। 

सदरमुकाम रुपाकोट मझुवागढी नगरपालिकामा बिहान साँढे ८ बजेयता माओवादी केन्द्र र नेकपा एमालेले मात्र मनोनयन दर्ता सकेको छ । अहिले केहीबेरपछि कांग्रेसले मनोनयन दर्ता गर्दैछ।

 मनोनयन दर्ताकाक्रममा उम्मेदवार बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइरहेका छन्।

सबै तस्बिरहरु : दमन राई