फोटो फिचर

लघुवित्त पीडितहरुले गरे राष्ट्र बैंक घेराउ (फाटोफिचर )

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले  आज राष्ट्र बैंक घेराउ गरेको छ।  समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो।  

माइतिघरमा जम्मा भएका करिब ८/९ सय जना पीडितहरु बालुवाटर पुगेका थिए।  उनीहरुले भाटभटेनी चोक अगाडि बाटोमा बसेर प्रदर्शन गरेका छन्।

 

खुशी 16.7%
दुखी 3.3%
अचम्मित 6.7%
हास्यास्पद 13.3%
क्रोधित 60%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App