फोटो फिचर

उल्लासपूर्ण मतदान (फाेटाे फिचर)

काठमाडौं— स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत मुलुकका ३४ जिल्लामा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उल्लासपूर्ण सहभागिता देखिएको छ।

नागरिकन्युजकर्मी केशव थोकर, विजय गजमेर, दिपेश श्रेष्ठ, दिनेश गोले, प्रविन कोइराला र सन्ताेष पाेखरेलले खिचेका तस्बिर हेर्नुहोस्।

 

उल्लासपूर्ण मतदान फाेटाे फिचर