फोटो फिचर

आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायी (तस्बिरहरु)

बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर सवारीसाधनको प्रदर्शन गर्दै यातायात व्यवसायी । तस्बिरः प्रसन गुरूङ/ नागरिक

साना यात्रुबाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन बोकेर प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् ।  

रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नेलगायतका माग राख्दै आन्दोलन गरिएको राष्ट्रवादी यातायात व्यवसायी महासंघका इन्चार्ज भुवन संगमले जानकारी दिए।

तस्बिरः प्रसन गुरूङ/ नागरिकआन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायीको (तस्बिरहरु)

प्रकाशित: १४ असार २०८० ०६:३४ बिहीबार

आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायीको (तस्बिरहरु)