फोटो फिचर

माइतीघरमा नागरिकता पीडित र प्रहरीबीच झडप (फोटोफिचर)

काठमाडौंको माइतीघरमा आन्दोलनरत नागरिकता पीडित र प्रहरीबीच झडप भएको छ।

मंगलबार माइतीघरमा आन्दोलनरत नागरिकता पीडितहरुले निषेधित क्षेत्र प्रवेश गर्न खाजेपछि प्रहरीसंग झडप भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले आन्दोलन गरिरहेका छन्।

नागरिकता पीडित