फोटो फिचर

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलन: चार प्रदर्शनकारी प्रकाउ (तस्बिरहरु)

नेपाल विद्यालय कर्मचारी परिषद्ले बिहीबार काठमाडौंको माइती घरमा विरोध प्रदर्शन गरेको छन्। 

आफूहरू लामो समयदेखि सामुदायिक विद्यालयमा न्यून तलबमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गर्दै उनीहरुको प्रदर्शनमा उत्रिएका हुन्।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको विभिन्न सेवा सुविधाको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएकोमा विरोध जनाएका हुन्।

बिहीबार विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकर्ताबीच हस्तक्षेप हुँदा प्रहरीले चार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ३२ जेष्ठ २०८० ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App