काठमाडौं उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा लगन पुर्याइएको छ। गत मंगलबार जमलस्थित तीनधाराबाट सुरु भएको रथ जात्रा रत्नपार्क, भोटाहिटी, असन, हनुमानढोका हुँदै लगन पुर्याइएको हो। पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै सेतो मछिन्द्रनाथको रथ जात्रा निकाल्ने गरिन्छ।
प्रबिन कोइरालाको फोटो फिचर हेर्नुस्