फोटो फिचर

भष्ट्राचार विरुद्ध युवा संघको प्रदर्शन (फोटोफिचर)

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भष्ट्राचार विरुद्ध प्रदर्शन गरेको छ।

सोमबार युवा संघले  माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म जुलुस निकालेर प्रदर्शन गरेको हो।

 

राष्ट्रिय युवा संघ