फोटो फिचर

'अखण्ड भारत' को नक्सा विरोधमा भारतीय दुतावास अगाडि प्रदर्शन (फोटोफिचर)

भारतले नेपाली भू-भाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले प्रदर्शन गरेको छ।

शुक्रबार संगठनले अखण्ड भारतको नक्सा विरोधमा भारतीय दुतावास अगाडि प्रदर्शन गरेको हो।

उनीहरुले हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ,भारतीय विस्तारवाद मुर्दावाद,कालापानी लिपुलेक,लिम्पियाधुरा हाम्रो हो लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

  

राप्रपा अखण्ड भारत