फोटो फिचर

पानीको मुहान र स्रोत सफा गरी मनाइयो सिथि नखः पर्व (फाेटाेफिचर)

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन।  जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन।  

वर्षातको बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो। साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो। 

हेर्नुस् नागरिकका लागि प्रसन गुरुङले खिचेका तस्बिरहरूः

पानीको मुहान र स्रोत सफा गरी मनाइयो सिथि नखः पर्व