फोटो फिचर

भ्रष्टाचारविरुद्ध तीनकुनेमा प्रदर्शन

भ्रष्टाचारविरुद्ध तथा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको छ। शनिबार दिउँसो तीनकुनेमा स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने जारी रहेको बखतमा तीनकुनेमा पनि प्रदर्शन भएको हो। 

प्रकाशित: ६ जेष्ठ २०८० १०:०८ शनिबार