फोटो फिचर

'सरकार ठूला माछा पकडी,लगा छिटो हत्कडी' (फोटोफिचर)

विवेकशिल साझा युवा संगठनले नक्कली शरणार्थी प्रकरणमा भएको भ्रष्टचारविरुद्ध खबरदारी गरेको छ।

संगठनले मंगलबार माइतिघरमा भीआइपीलाई पक्राउ गर, मानव तस्कर लुटेराहरुलाई कारबाही गर भन्दै प्रदर्शन गरेको हो।

प्रहरीले अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ।

नक्कली शरणार्थी प्रकरण विवेकशिल साझा युवा संगठन