फोटो फिचर

टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)

काठमाडौं- मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाएका छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना भएको हो। पर्वमा  थारु संस्कृति, भेषभूषा, बाजागाजा र  परम्परागत थारु नाचगान प्रस्तुत भए। साथै, महोत्सवमा घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार पनि छन्।

टुडिखेलमा माघि राैनकः लाइभ भिडियोः

तस्बिरहरु:

टुँडीखेलमा माघीको रौनक फोटो फिचर