फोटो फिचर

यस्ताे देखियाे एमालेकाे शक्ति प्रदर्शन

काठमाडाैं– नेकपा एमालेकाे नेतृत्वमा ९ वटा विपक्षी दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन्।  संविधान संशाेधन प्रस्तावप्रति चर्काे असहमति जनाउँदै अाएका दलहरूले प्रदर्शनी मार्गमा उक्त सभाकाे अायाेजना गरेका हुन्।

कार्यक्रमलार्इ एमालेका अध्यक्ष केपी शर्मा अाेली, मालेका महासचिव सीपी मैनाली, र्इश्वर पाेखरेल, प्रेम सुवाल, लक्ष्मण राजवंशी, एकनाथ ढकाललगायतका नेताले सम्बाेधन गरेका थिए। कार्यक्रम सञ्चालक एमाले सचिव प्रदीप ज्ञवालीले गरेका थिए।

राष्ट्रिय सभागृह अगाडि सडकमै मञ्च बनाइएकाेले सहभागीहरु पद्मोदय मोडतर्फ, भृकुटीमण्डपतिर बसेर हेरेका थिए। खुलामञ्चमा बसपार्क बनाइएपछि साँधुराे हुने भन्दै सडकमै कार्यक्रम अायाेजना गरिएकाे थियाे।

तस्बिरहरूः प्रबिन काेइराला

यस्ताे देखियाे एमालेकाे शक्ति प्रदर्शन