फोटो फिचर

बालाजु २२ धारामा मेला (फोटोफिचर)

काठमाडौंको बालाजुस्थित बाईसधारामा मेला लागेको छ। चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्थान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन्।

बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ। स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुगेका थिए।