फोटो फिचर

तात्तिएको किर्तिपुर क्रिकेट मैदान (फोटोफिचर)

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

आज र्कितिपुर स्थित घरेलु मैदानमा नेपाली दर्शकहरु खचाखच भरिएका थिए। नेपाल क्रिकेट संघले आजको र्किर्तिपुर मैदानको दुश्यहरु ड्रोनको प्रयोग गरी कैद गरेको छ।

एकदिवसीय विश्वकप छनोट