फोटो फिचर

नेपाली टिमले खेल जितेपछिको किर्तिपुर मैदान (फोटो फिचर)

आज किर्तिपुर क्रिकेट मैदानमा  आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पिएनजी० माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ । नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य  ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो।  

यसअघि नेपालले सन् २०२० अमेरिकालाई मा ८ विकेटले हराएको थियो। क्रितिपुरमै भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५दशमलब २ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।दशौ हजार नेपाली सर्मथकको माया पाएको नेपाली टोलीले जित पछि खुसी साटेका छन । बाँकी यो फोटो फिचरमा हेरौ । तस्विर नेपाल क्रिकेट संघ क्यान