फोटो फिचर

यस्तो देखियो राष्ट्रपतिको स्वागत र विदाई कार्यक्रम (फोटोफिचर)

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

सोमबार शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उनले कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।

त्यस्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छिन्। भण्डारी लगातार दुई कार्यकाल पूरा गरी सोमबार शीतल निवासबाट बिदा भएकी हुन्।

रामचन्द्र पौडेल